महामन्त्रीमा निर्वाचित थापा र शर्मालाई विनोद चौधरीको बधाई

काठमाडौं, १ पुस । नेपाली काँग्रेसका नेता तथा व्यवसायी विनोद चौधरीले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत महामन्त्रीमा निर्वाचित भएका थापा र शर्मालाई बधाई दिएका हुन् । चौधरी नेपाली काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार हुन् । नेपाली कांग्रेसको […]

सम्बन्धित सामग्री

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन्। खसेको कुल ४ हजार ६८२ मतमध्ये थापा ३ हजार २३ र  शर्मा १ हजार ९८४ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन्। आफू जीतनजिक पुगेपछि शर्मा मतगणनास्थल पार्टी कार्यालय सानेपा पुगेका थिए। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि शर्माले आफ्नो र गगन थापाको […]

महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाले भने- सभापतिलाई सही ठाउँमा उभ्याउँछौँ

काठमाडौं- महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाले नेपाली कांग्रेसलाई अब भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्। ‘आज नेतालाई समेत भरोसा गर्न सकिने अवस्था छैन। तर हामी अब नेपाली कांग्रेसलाई भरोसा गर्न सकिने पार्टी बनाउने छौँ’, उनले भने। पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूलाई मत नदिएका करिब १६ सय मतदाताको पनि मत जित्ने गरी आगामी […]

कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् । थापाको संक्षिप्त जीवनी : युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको  हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन […]

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]

रेखा थापा पराजित गर्दै कुन्ती शाही महामन्त्रीमा निर्वाचित

काठमाडौं : राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्।कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।