प्यूठान जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या तीन पुग्यो

दाङ – प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ मा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–३ भ्यागुतेमा लु ३ च ३५३ नं. को जीप दुर्घटना भएको थियो। दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो। ५४ वर्षीया कान्ति कर्णको अस्पताल लैजाँदै गर्दा […]

सम्बन्धित सामग्री

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या १२ पुगेको हो । जाजरकोटका छेडगाड नगरपालिका–५ मा सोमबार दिउँसो ४ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने दुई जनाको अस्पताल […]

जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।  चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।&

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

७ मंसिर, अर्घाखाँची । गुल्मीको सत्यवती ३ कुढडाँमामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापतीको ज्यान गएको प्रहरीले जनाएको छ […]

बैतडी जीप दुर्घटना : मृतक चारै प्रहरीको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेको छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरु लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु […]

बैतडी जीप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, आठ घाइते

बैतडी : प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या  चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्। दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।  दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्।  हवल्दार गणेश खड्का, प्रहरी

बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

बझाङ : मष्टा गाँउपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।गम्भीर घाइते ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको हो। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भ

बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु १८ जना घाइते

२ कात्तिक, धनगढी । बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी हवलदार शेरबहादुर चन्दका अनुसार मष्टा गाउँपालिका–२ का ५ र […]

प्यूठान जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या तीन पुग्यो

दाङ – प्यूठानमा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्लाको नौबहिनी गाँउपालिका–६ बाहानेमा भएको जीप दुर्घटनामा घाइतेमध्ये ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २५ वर्षीय चालक लुकेश थापा, चार वर्षीया चेतना बुढा र डेढ वर्षीया करूणा बुढा रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। बाग्दुलाबाट नौबहिनी गाउँपालिका–५ […]

जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोस्थित बेलपइना ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप आज (शुक्रबार) बिहान दुर्घटनामा परेको हो । जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, ३४ वर्षीय कालिका शाही र वडा […]

जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

रौतहट : रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।रौतहटको गढिमाइ नगरपालिका ३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा मंगलबार अपरान्ह करिब ४ बजे गौर चन्द्रपुर सडक खन्ड अन्तरगत जयनगरमा दुर्घटना भएको हो ।दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको छ।अजि बुलाहको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचजनाको घट्ना