जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या १२ पुगेको हो । जाजरकोटका छेडगाड नगरपालिका–५ मा सोमबार दिउँसो ४ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने दुई जनाको अस्पताल […]

सम्बन्धित सामग्री

जाजरकोट जीप दुर्घटना अपडेट: मृतककाे संख्या १२ पुग्याे, एकै वडाका आठ

जाजरकोट – जाजरकोटकाे छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्। त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका- ५ का दीपक अधिकारी, नैनसरा […]