जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोस्थित बेलपइना ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप आज (शुक्रबार) बिहान दुर्घटनामा परेको हो । जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, ३४ वर्षीय कालिका शाही र वडा […]

सम्बन्धित सामग्री

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या १२ पुगेको हो । जाजरकोटका छेडगाड नगरपालिका–५ मा सोमबार दिउँसो ४ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने दुई जनाको अस्पताल […]

जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

२६ मंसिर, सुर्खेत। जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले बताए । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवारी चालक […]

जाजरकोट जीप दुर्घटना अपडेट : ११ जनाको मृत्यु‚ एकजना सिकिस्त

सुर्खेत : जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो।छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहाद

जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।  चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।&

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

काठमाडौं : जाजारकोटको जिल्लाको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। उनकाअनुसार मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ की कालिका शाही छन्। दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्य हुनेमा १९ वर्षीय दर्शन शाही र ४३ वर्षीया नाना गिरिको रहेको प्रहरीको भनाइ छ।सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०