बैतडी जीप दुर्घटना : मृतक चारै प्रहरीको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेको छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरु लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु […]