काठमाडौं, १६ फागुन । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले एमसीसी पास भएपछि सबैभन्दा बढि फाईदा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भएको दाबी गरेका छन् । उनले भने,”फाईदाको कुरा नगरौं, शेरबहादुरजीले आफूलाई परिपक्व नेता भएको प्रमाणित गर्नुभयो । उहाँले सारा दबाब, उहाँ भयंकर ठूलो दबाबमा हुनुहुन्थ्यो नि, ती दबाबका बावजुदपनि तीनलाई थेगेर आज एमसीसी कम्प्याक्ट पास गराउनुभयो । […]