प्रचण्डले अमेरिकालाई चिठ्ठी लेखेको भनेपछि एमसीसीबारे बोले नारायणकाजी

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्राचार गरेको भनेर अभिव्यक्ति दिएपछि नेपालको राजनीति तरंगित बनेको छ । खासगरी बेलायत भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री देउवाले यस्तो अभिव्यक्ति दिएका थिए । तर, प्रचण्डले हिजोमात्रै प्रधानमन्त्री देउवाको त्यस्तो अभिव्यक्तिको […]