काठमाडौं, साउन १३। नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता गरेको भन्दै आयोगले उनीसहित योजना प्रमुख, लेखा प्रमुख र इन्जिनियरविरुद्ध ६८ लाख ९३ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । उक्त राजमार्गको […]