‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

बेनी – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झन्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् । जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका […]

सम्बन्धित सामग्री

जनताका आकांक्षा असीमित हुन्छन्, सबै पूरा गर्छु भन्नु हुँदैन : नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिन नहुने बताएका छन्। भक्तपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसदहरुलाई शनिबार बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई आश्वासन दिँदा ठाउँ राख्न आग्रह गरेका हुन्। ‘अब आश्वासन दिँदा पनि गाह्रो हुँदो रहेछ। हाम्रो बानी के छ भने धेरै आश्वासन दिने‚ धेरै कुराहरू गर्ने तर त्यहाँ ठाउँ राख्नुपर्ने रहेछ।’  अध्यक्ष नेपालले भने‚‘म सक्दो कोसि

जनतालाई के भन्नुपर्ने रहेछ भनेर माधव नेपालले बल्ल थाहा पाए

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब कसैले पनि जनतालाई पूरा गर्न नसकिने वाचा र आश्वासन दिन नहुने बताएका छन् । उनले जनतालाई पुरै हुन नसक्ने आश्वासनहरु दिँदा अप्ठ्यारो भएको टिप्पणी गरेका हुन् । आज (शनिबार) भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा बोल्दै […]

हामी झुटा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्दैनौं: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पारेर झुट्टा आश्वासन नबाँड्ने बताएका छन्।

गठबन्धनले जनतालाई भ्रममा पार्दैन : गृहमन्त्री खाँण

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झूठा आश्वासन पनि नदिने बताएका छन् । उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झूठा आवश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने […]

'स्वास्थ्यमा भिजन भएको नेतृत्वको आवश्यकता'

नेतृत्व तहमा नपुगुन्जेल जनतालाई आश्वासन देखाउने र पुगेपछि केही काम नगर्ने हुनाले नागरिकले घोषणापत्र पढ्न नै छाडीसकेको डा रिता थापा बताउछिन्।

मिठा आश्वासनबीच यसरी छान्नुस् योग्य उम्मेदवार

नयाँ संविधान निर्माणपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ। सबै दलका जनप्रतिनिधिले जनतालाई मिठा आश्वासन बाँडिरहेका छन्। जनतासँग प्रत्यक्ष सरोकार रहेका विकाससँग सम्बन्धित रहने स्थानीय निकाय हो। यहाँबाट निर्वाचित हुने जनप्रतिनिधि र जनता नै आफूले गरेका कार्यबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस्ता विकासका कार्यमा कुनै राजनीति नहुनुपर्ने हो। तर, […]

चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने गृहमन्त्रीको आश्वासन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिएका छन्। गृह मन्त्रालयमा बिहिबार चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताए। भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति, २०७१ […]

जनतालाई गफमै पाँच वर्ष भुलाइयो, डीपीआर पनि बन्न सकेन

काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ । पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन […]

घोषणापत्रमा जनतालाई आशाको पोको, बहुमतपछि रेल पानीजहाजको धोको!

काठमाडौं : वाम गठबन्धनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई तिहाई नजिकको मत ल्यायो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा बाम गठबन्धन गरेर निर्वाचनमा गएपछि दुई तिहाइ नजिकको बहुमत ल्याएको थियो। बहुमतको साथ निर्वाचित भएपछि नेकपाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गरेर पठायो। त्यही सरकारले तीन वर्ष पूरा गरेको छ। जनतालाई पाँच वर्षको स्थायी सरकारको आश्वासन र विकासको भर्‍याङ देखाएर गएको वाम गठबन्धले जनतालाई बाँडेको सपना अलपत्र छ। यता, जनताले ठुलो अपेक्