माधव नेपालकाे निष्कर्ष- जनतालाई पूरा गर्न नसकिने आश्वासन हाेइन, सक्दाे काेसिस गर्छु भन्नुपर्ने रहेछ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताएका छन् । आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिएको बताउँदै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताए । उनले भने,‘अब यो आश्वासन […]

सम्बन्धित सामग्री

सुडानीहरूको चाहना पूरा गर्न असक्षम कुनै पनि शान्ति वार्ता अस्वीकार्यः अल–बुर्हान

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सुडानी जनताको चाहना पूरा गर्न नसकिने कुनै पनि शान्ति वार्ता स्वीकार्य नहुने बताएका छन्। गेजिरा राज्यको राजधानी वड मदानीमा सैनिक भेलालाई सम्बोधन गर्दै अल–बुरहानलेसुडानी सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई हराउन युद्ध जारी राख्ने प्रतिवद्धता गरे।उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग गर्न सुडानको इच्छुकतामा जोड दिँदै सुडानका लागि संयुक्त राष्ट्रका महास

रास्वपाले प्रक्रिया पूरा नगर्दा ढाकाकुमार श्रेष्ठको सांसद पद जाने सम्भावना न्यून

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई पत्रका आधारमा मात्रै सांसद्‌बाट हटाउन नसकिने भन्दै थप विवरण माग गरिएको हो।

सिमकोट बजारको सडक रिजिट पेभमेन्ट गर्ने कार्य ६० प्रतिशत पूरा

सिमकोट – सिमकोट बजारको सडक रिजिट पेभमेन्ट ( आरसिसि पिचिङ) गर्ने कार्य साठी प्रतिशत पूरा भएको छ। हिउँदमा सिमेन्टको काम गर्न नसकिने भएपछि रोकिएको कार्य चैत पहिलो हप्ताबाट सुुरु भएर निर्माण धमाधम भइरहेको हो। सिमकोट बजार भरिको सडकको रिजिट पेभमेन्ट गर्ने कार्य जिम्मा पाएको बानियाँ निर्माणका प्रतिनिधि सरोज रावतले हालसम्म पाएको कामको जिम्मामा साठी प्रतिशत […]

मुख्यमन्त्रीका आकांक्षी महरा भन्छन् : प्रचण्डले दिएको बचन पूरा गर्ने बेला आयो

१७ पुस, बुटवल । माओवादी केन्द्रका नेताहरुले लुम्बिनी प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ । सत्ता गठबन्धनको अर्को दल नेकपा एमाले २९ प्रदेशसभासहित प्रदेशकै सबैभन्दा ठूलो दल हो । प्रत्यक्षमा ५ सहित जम्मा ९ सिट जितेको माओवादी तेस्रो दल हो । राप्रपा (४), नागरिक […]

जनताका आकांक्षा असीमित हुन्छन्, सबै पूरा गर्छु भन्नु हुँदैन : नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिन नहुने बताएका छन्। भक्तपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसदहरुलाई शनिबार बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई आश्वासन दिँदा ठाउँ राख्न आग्रह गरेका हुन्। ‘अब आश्वासन दिँदा पनि गाह्रो हुँदो रहेछ। हाम्रो बानी के छ भने धेरै आश्वासन दिने‚ धेरै कुराहरू गर्ने तर त्यहाँ ठाउँ राख्नुपर्ने रहेछ।’  अध्यक्ष नेपालले भने‚‘म सक्दो कोसि

दुई दिन बिदा दिँदा पाठ्यभार पूरा नहुने निजी विद्यालयको जिकिर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए । ढुङ्गानाले रातोपाटीसँग भने, ‘शिक्

बुटवल-नारायणगढ सडकखण्ड निर्माण समयमै नसकिने निश्चित, म्याद थप्न माग

रमेश पराजुली- बुटवल : बुटवल-नारायणगढ सडकखण्डको निर्माण कार्य तोकिएको समयमै नसकिने निश्चित भएको छ। अनेकौँ व्यवधान झेल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न माग गरेको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि निवेदन दिएको छ। कोरोना कहर तथा लकडाउन, लगातारको वर्षातसँगै साइट क्लिरियरमा ढिलाई हुँदा निर्माण कार्य प्रभावित…

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौं, असोज २५ । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या […]

खोप लक्ष्य पूरा नहुने संकेत

सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ।  शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइए

डा केसीको पूरा गर्न नसकिने माग पूरा हुँदैन : एमाले

विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीका माग पूरा गर्न सक्ने जति पूरा गर्न सरकारसित माग गर्दै पूरा गर्न नसकिने माग पूरा नहुने बारे प्रा डा केसीलाई जानकारी गराउन एमालेले माग गरेको छ ।