काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनु भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताउनुभएको हो । सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको उहाँको भनाइ थियो । गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा पनि प्रहरी निरीह […]