स्थानीय तह निर्वाचन–२०७९ बारेमा यसै अनलाइनमा मेरा दुई वटा लेख प्रकाशित भइसकेका छन् । दुवै लेखसँगको सिलसिलामा यो तेस्रो लेख हो । यस लेखको मूल उद्देश्य स्थानीय तह निर्वाचन–२०७४ को परिणाम, त्यो निर्वाचनको परिणामले संघ र प्रदेशको निर्वाचनअघिको राजनीतिलाई पारेको प्रभावबारे विश्लेषण गर्नु हो । व्यतीत भइसकेको राजनीतिक घुम्ती, अझ त्यो राजनीतिले अर्कै फड्को मारिसकेपछि […]