पोखरा- पोखरा महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आयातित फूलमाला बिक्री वितरणमा रोक लगाएकाे छ । सूचना अनुसार महानगरले प्लाष्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरण र उपभोगमा पनि प्रतिबन्ध लगाएको हाे ।
महानगरले पोखराको १ सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री फूल प्रवर्द्धन गरेकाले आवश्यक फूलका लागि कृषि सञ्जाल, किसान ब...