नाफा बढे पनि बैंकहरूको प्रतिसेयर आम्दानी घट्यो, कुनको कति ?

वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा औसत वार्षिक प्रतिसेयर आम्दानी करिब २ रुपैयाँ घटेको छ । बैंकहरुको नाफा निरन्तर बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । मुख्यत: बैंकहरुले पछिल्ला वर्ष लाभांशका रुपमा सेयर बोनस दिएपछि सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको हो ।

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनीमा कसले कति कमाए नाफा, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक वित्तीय विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

लगानी गरेर पनि नाफा लैजादैनन् लगानीकर्ता!

तपाईँले कुनै व्यवसाय गर्नुभयो वा अन्य कम्पनीहरुमा लगानी गर्नुभयो भने पक्कै पनि पहिले हिसाब गर्नुहुन्छ कि त्यसबाट रिटर्न अर्थात प्रतिफल कति आउँछ? पुँजी लगाए अनुसारको रिटर्न पाउने भएमा मात्रै लगानी गर्नुहुन्छ। नोक्सान पर्ने वा प्रतिफल नलिने उद्देश्यले कसैले पनि लगानी गर्दैन। कम्पनीहरुको सेयरमा लगानी गर्दा पनि त्यसबाट पाउन सकिने प्रतिफलका लागि लगानीकर्ताले प्रतिसेयर आम्दानी र…