नाफा बढाएका बैंकले प्रतिसेयर आम्दानी बढाउन सकेनन्

गत आर्थिक वर्षमा २३ वटा वाणिज्य बैंकहरुले नाफा बढाए। जम्मा ५ बैंकको मात्रै नाफा घटे पनि प्रतिसेयर आम्दानी भने अधिकांशको घटेको छ।