सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित परेको रिटउपर आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध दायर रिटको पेसी आजका लागि तोकिएको थियो । निर्वाचन आयोगले […]

सम्बन्धित सामग्री

सभामुख र उपसभामुखविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ। समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै बिहीबार परेको रिटमाथि आज पेसी तोकिएको हो। नेपालको संविधान २०७२ मा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख […]

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं : सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिइसकेको छ।अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन्।संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ, के आउला फैसला?

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ। नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकेको हो। पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो। एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रस

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

काठमाडौं :  सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाई हुन लागेको हो।संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा  न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन्।

ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्वमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ । […]

सभामुख सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ। सशस्त्र द्धन्दको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नता रहेको आरोपका सम्बन्धमा परेका रिटमाथि आज सुनुवाइ तोकिएको हो।  सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा,...

कृष्ण थापाको पद खारेजीको मागको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदै

काठमाण्डाै - राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेजीको माग गर्दै दर्ता भएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई हटाए पनि सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि  सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन दिएका थिए । भ्याकेट निवेदनको सुनुवाइ  न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ । थापाले कांग्रेस र माओवादीको गठबन्धनलाई साथ नदिने अडान लिएपछि गण्डकीमा...

संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखद्वारा दायर रिटमाथि आज सुनुवाइ

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारीहरुको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।...