काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकामा फोहोरको संकट समाधान गर्न तत्काल ६ काम थाल्नुपर्ने बताएका छन्। लामो समयपछि काठमाडौंबाट फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान नभएका बेला थापाले यस्तो सुझाव दिएका हुन्। उनले फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय रहेको बताएका छन्। ‘अब […]