सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोर पुर्याउन नसक्दा काठमाडौंको फोहोर फेरि उठ्न छाडेको छ । पासाङ ल्हामु सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले आइतबारदेखि सडक अवरोध गरेपछि फेरि फोहोर उठ्न छाडेको हो ।
काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनि प्रश्न गरेका छन् । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाहको सार्वजनिक आलोचनामा उत्रिएका साम्पाङले मेयर शाह अवैध संरचना हटाउन लागिपरेपछि फोहोर उठिसक्यो भनेर व्यङ्ग्य गरेका हुन् । उनले प्रश्न गरेका छन्, ‘काठमाडौंको फोहोर उठाइसके ?’ काठमाडौंमा फोहोर उठ्न थालेपनि पूर्ण समाधान भने भइसकेको छैन ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिक
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको […]
काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने गरी बुधबार स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको सहमतिलाई ल्याण्डफिल साइटको संघर्ष समितिले अस्वीकार गरेको छ । सहमति अस्वीकार गर्दै संघर्ष समितिले फोहोर लिएर गएका गाडीहरुलाई फोहोर फाल्नबाट रोकेका छन् । आज बिहान फोहोर लिएर गएका गाडीहरु बीच बाटोमै रोकिएका छन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला […]
काठमाडौं: फोहोर मैला व्यवस्थापन काठमाडौं महानगरपालिकाको टड्कारो समस्या हो। लामो समयसम्म काठमाडौंको फोहोर नउठ्दा सडक छेउछाउमा फोहोर थुप्रिने र शहर दुर्गन्धित हुने यहाँको पुरानो समस्या हो।
पछिल्लो समय करिब महिना दिनदेखि काठमाडौंको फोहोर उठेको थिएन। काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइट’ रहेको बञ्चरे डाँडामा स्थानीय अवरोध गरेपछि महानगरको फोहोर…
२३ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो । गत १४ […]
बुधबार र बिहीबार काठमाडौंको फोहोर सिसडोलमै फालिने, शुक्रबारदेखि बन्चरेडाँडामा फाल्न दिने सहरी विकास मन्त्रालयको निर्णय
बन्चरेडाँडा ल्यान्डफिल्डसाइट तयारीको काम अन्तिम चरणमा पुगेसँगै अबको केही दिनमै बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिने...
२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन्।
सिसडोल ओखर पौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ ।स्थानीय परशुराम अर्यालका अनुसार ओखर पौवामा १४ वर्षसम्म फालिएको