हर्क साम्पाङको प्रश्न–काठमाडौंको फोहोर उठाइसके ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनि प्रश्न गरेका छन् । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाहको सार्वजनिक आलोचनामा उत्रिएका साम्पाङले मेयर शाह अवैध संरचना हटाउन लागिपरेपछि फोहोर उठिसक्यो भनेर व्यङ्ग्य गरेका हुन् । उनले प्रश्न गरेका छन्, ‘काठमाडौंको फोहोर उठाइसके ?’ काठमाडौंमा फोहोर उठ्न थालेपनि पूर्ण समाधान भने भइसकेको छैन ।

सम्बन्धित सामग्री

हर्क साम्पाङ भन्छन्– काठमाडौं गएर फोहोर सोहोरमात्रै के भनेको थिएँ...

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरेका छन् । उनले फेसबुक लाइभमा उपस्थित भएर काठमाडौं सफा नभएसम्म प्रहार जारी रहने बताएका छन् । “जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ,” उनले भने, “काठमाडौं बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन्...