लगातार तेस्रो जितको योजनामा नेता भट्टराई

हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]