हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]
रामेछाप । नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावन नरहेको बताउनु भएको छ । आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताउनु भयो । सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन […]
नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। विगत केहिदिन देखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पतालमा भर्ना भएका हुन्। ‘उच्च ज्वरो...
फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । “सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु”, उनले फेसबुकमा लेखेका छन्, […]
फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ‘बदलिएको […]
पोखरा / जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई...
The post प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई appeared first on Purbeli News.
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए । उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ