प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई

पोखरा / जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई... The post प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई appeared first on Purbeli News.

सम्बन्धित सामग्री

ओलीलाई योगेशको आग्रह : पार्टी एकता जोगाउनुस्

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन आग्रह गरेका छन्। बालुवाटारमा पुगेर ओलीसँग भेट गरेर ओलीलाई भट्टराईले पार्टी एकता जोगाउनका लागि आग्रह गरेका हुन्। ओलीलाई भेटेर एमालेलाई एकताबद्ध बनाउने हिसाबले भूमिका खेल्न उनले आग्रह गरेका छन्। उनको आग्रहमा ओलीले आफ्नो तर्फबाट एकता जोगाउन भूमिका खेल्ने बताउँदै सँगै काम गर्न आउन स्वागतसमेत गरेका छन्। ओलीले ३२ सांसदलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण सोधेपछि नेता भट्टराई&n

प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई

पोखरा-जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको […]