प्राङ्कस्टार आकाश सेढाईं पक्राउ

काठमाडौं : प्राङ्कस्टार आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ। प्राङ्कको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो। आठ वर्षदेखि प्राङ्क भिडियो बनाउँदै आएका आकाशको नेपाली प्राङ्कस्टार नामक युट्युब च्यानल रहेको छ। जसमा पाँच लाखभन्दा धेरै सब्सक्राइबर रहेका छन्। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट जारी प्रेस विज्ञप्तिमा आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको जनाइएको छ। जिल्ला अदालत काठमाडौंले ३ फागुनमा प्रहरीलाई पक

सम्बन्धित सामग्री

प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिन हिरासतमै राखिने

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्राङ्क भिडियो बनाउने आकाश सेढाईं पक्राउ

प्राङ्क भिडियो बनाएर सर्वसाधारणलाई दु:ख दिएको अभियोगमा प्राङ्कस्टर आकाश सेढाईं पक्राउ परेका छन् ।