धरौटी बुझाउन नसक्दा किर्ते काममा संलग्न झा कारागार चलान

सप्तरी, राजविराज । किर्ते मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको राजगढ गाउँपालिका २ घर भई हाल राजविराज नगरपालिका ५ बसोवास गर्दै आएका किर्ते मुद्दाका फरार प्रतिवादी अवधेश झा पक्राउ परेका हुन् । अघिल्लो दिन पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतको आदेशले शुक्रबार राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी […] The post धरौटी बुझाउन नसक्दा किर्ते काममा संलग्न झा कारागार चलान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

भतिजी बलात्कार गर्ने काका कारागार चलान

भतिजीलाई बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई कारागार चलान गरिएको छ।भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो।...

जबर्जस्ती करणीका आरोपी कारागार चलान

बैतडी : जबर्जस्ती करणी आरोपमा पक्राउ परेका बैतडीको मेलौलीका एक जना ५६ वर्षीय पुरुष कारागार चलान भएका छन्। जिल्ला अदालतले ती पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।स्थानीय २४ वर्षीया फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको थियो। प्रहरीले कारागार चलान गरिएका पुरूषको नाम सार्वजनिक गरेको छैन। पीडित र पीडक नातेदार रहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको

सात प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ,२४ साउन । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए । कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० […]

७ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

गोरखा – गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए । कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय […]

बलात्कार आरोपी वडाध्यक्ष कारागार चलान

बैतडी : बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि  कारागार चलान गर्न आदेश दिएको हो।  २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसँगै  सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो।वडाध्यक्ष नेगीसँगै  सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि  कारागार चलान गरिएको बैतड

वडाध्यक्ष कारागार चलान

महिलाको हत्या आरोपमा पक्राउ परेका पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष कुमार सिंह पुर्पक्षका लागि कारागार चलान भएका छन्।...

शिशु हत्याको आरोपमा महिला कारागार चलान

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । जिल्ला अदालतका न्यायाधीश लीलबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो । सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए

मन्दिरको सुन चोर्ने दुई जना कारागार चलान

मन्दिरको सुन चोरी गरेका दुई जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

मन्दिरको सुन  चोरी प्रकरण : दुईजना कारागार चलान

मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ ।  बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई  कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका  धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवर

फरार दुई व्यक्ति कारागार चलान

विभिन्न घटनामा संलग्न भएको आरोपमा कसुरदार ठहर भई फरार रहेका दुई व्यक्ति कारागार चलान भएका छन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरू कारागार चलान भएका हुन् ।     बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विसं २०७६ साउन १४ को फैसलाले पाँच दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएकामा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादी बूढानीलकण्ठ बस्ने सुशीला श्रेष्ठलाई...