सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौँ। सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ। ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल तथा न्याने कपडा वितरण गरेको जनाएको छ। देशैभर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएको छ।

सम्बन्धित सामग्री

सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौँ। सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ। ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल तथा न्याने कपडा वितरण गरेको जनाएको छ। देशैभर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएको छ।

सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ । ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल तथा न्याने कपडा वितरण गरेको जनाएको छ । देशैभर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएको छ । नेपाल स्नेही काख […]

महाेत्तरीका १ हजार २ सय परिवारलाई न्यानाे कपडा वितरण

धनुषा – तराई क्षेत्रमा जाडाेका बेला गरिब, विपन्न परिवारलाई विभिन्न संस्थाले राहत बाँड्न थालेका छन् । महोत्तरीका दुई पालिकाका एक हजार दुई सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । इस्लामिक रिलिफ वर्ल्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले महोत्तरीको बलवा नगरपालिकाको वडा नं. १ र ३ का छ सय तीन जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का पाँच सय ९७ जना गरी एक हजार दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । बलवा नगरपालिकाका मेयर विजयकुमार महतोको अध्यक्षतामा न्यानो कपडाअन्तर्गत आठ ...

सांसदमा निर्वाचित भएसँगै चौधरीले बाँडे ५ सय विपन्न परिवारलाई न्यानो कपडा

१३ मंसिर, काठमाडौं । नवनिर्वाचित सांसद विनोद चौधरीले ५ सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । नवलपरासी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल …

जाडो मौसममा विनोद चौधरीले बाँडे विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौं, १३ मंसिर । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवनिर्वाचित सांसद चौधरीले नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, […]

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

१२ मंसिर, नवलपरासी । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, […]

सोलुखुम्बुका विपन्न परिवारलाई कम्बल र खाद्यान्न

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको […]

टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा

टुहुरा बालबालिका र विपन्नलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बनकटवामा न्यानो कपडा वितरण गरिएको छ।...

सुकुम्वासी बस्तीमा न्यानो कपडा वितरण

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा रहेको सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका–७ को सहकार्यमा स्थानीयवासी झण्डै १०० जनालाई न्यानो कपडा वितरण गरिएको हो । स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल (निर्जन)ले जानकारी दिए । स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करि

सिमकोटका २५० घरधुरीलाई न्यानो कपडा

सिमकोट– सिमिकोट गाउँपालिका–७ का डाँडाफया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ । ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता […]