१२ मंसिर, नवलपरासी । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, […]