मनकामनालाई एसईई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ […]

सम्बन्धित सामग्री

युनिग्लोब फुटसल फ्रेन्जी प्रतियोगिताको दोस्रो दिन ३२ खेल सम्पन्न

यस वर्ष माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालय तथा कलेजले ‘युनिग्लोब फुटसल फ्रेन्जी प्रतियोगिता’ बिहीबारदेखि आयोजना गरेको हो ।

युनिग्लोब फुटसल फ्रेन्जी प्रतियोगिता आजबाट सुरु

असार १० गतेसम्म चल्ने युनिग्लोब फुटसल फ्रेन्जी प्रतियोगितामा यस वर्ष एसईई दिएका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका विद्यार्थीको सहभागिता छ ।

बालवालिकालाई ब्राइट फ्युचर कप फुटसल उपाधि

बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसईई छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

एसईई फुटसल भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ब्राइट फ्युचर एसईई फुटसल कप प्रतियोगिता सोमबारदेखि हुने भएको छ । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ को आयोजनामा हुने प्रतियोगितामा ३० छात्र टिमको सहभागिता रहनेछ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी, […]

बास्केटबल: प्रिमियर क्वाटरफाइनलमा

काठमाडौँ – आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसईई कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। खुमल्टारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित गर्‍यो। स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो। त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल […]

एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

काठमाडौं, १५ असार । युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता […]

एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने

युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादीको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल÷कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो । फुटसलको विजेता टोलीले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै ब

एसईई कप फुटसलको उपाधि इम्यानुअललाई

भक्तपुर – ‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दोस्रो भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएको छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक […]

एसईई क्याम्पियन फुटसल र बास्केटबलको फाइनल बुधबार

काठमाडौं । पाँचौं एसईई क्याम्पियन फुटसल र पहिलो एसईई क्याम्पियन बास्केटबल प्रतियोगिताको फाइनल भोलि (बुधबार) हुने भएको छ। कुल ४८ टिम सहभागी भएको फुटसल प्रतियोगिताको विजेताले ट्रफी र प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। फुटसलको फाइनल खेल लगनखेलस्थित क्याम्पियन एकेडेमीको फुटसल मैदानमा हुनेछ। फाइनल खेलमा अखिल नेपाल […]

एसईई फुटसल सुरु

काठमाडौं । ललितपुस्थित नाइटिंगेल कलेज एसईई फुटसल कप–२०७६ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा आयोजक नाइटिंगेल कलेजलगायत उपत्यकामा एसईई...