काठमाडाैँ – डी.ए.भी. कलेजले आउने माघ १० गतेदेखि फुटसल प्रतियोगिता सुरु गर्ने भएको छ। ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले आउने माघ १० गतेदेखि १३ गतेसम्म उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो। खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले फुटसल प्रतियोगिता गर्न लागेको कलेजले जनाएको छ। कलेजको […]
दैलेख– स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । ४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । […]
भक्तपुर- ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले गरेका हुन्। सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ । उद्घाटनका कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि हुनुपर्नेमा जोड दिए । विद्यार्थीले पढाइ सँगसँगै […]
काठमाडौं (हाम्रो खेलकुद) – पचली भैरव युवा समाजले दशैं खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगमी असोज २ देखि नागर्जुन फुटसल रानीबन स्थित नागर्जुन १ मा सुरु हुनेछ । प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले ३५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट किपरले ३ हजार पाँच सय प्राप्त गर्ने […]
काठमाडौँ – एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनौटको पहिलो खेलमा नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्दैछ । कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । समूह बी […]
भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिता शनिबार भएको छ। ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता भएको हो।
रसुवामा आजदेखि फुटबलको सानो रूप ‘फुटसल’ खेल सुरु भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले सदरमुकाम धुन्चेमा दोस्रो अकिआस फुटसल प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका छन्।
काठमाडौं: अखिल नेपाल फुटबल संघ ( एन्फाले) वैशाख २५ गतेबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग सुरु गर्ने भएको छ। प्रतियोगिता वैशाख २५ गतेबाट जेठ १५ गतेसम्म पोखरास्थित बहुद्देश्यिय कभर्डहलमा सञ्चालन हुने एन्फाले जनाएको छ।
प्रतियोगिता १० टिमबीच हुनेछ। जसको छनोट क्वालिफायर्स चरणका खेलहरुबाट हुनेछ।
'जिल्ला फुटबल संघसँघ आबद्ध रहेका, राष्ट्रिय…