बालवालिकालाई ब्राइट फ्युचर कप फुटसल उपाधि

बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसईई छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

सम्बन्धित सामग्री

पर्वत फेरिलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पर्वत फेरि युवा क्लबले प्रथम वडा अध्यक्ष कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धनेश्वरस्थित द गेम फुटसल काेर्ट धनेश्वरमा बुधबार भएको फाइनलमा जाल्पा देवी युवा क्लबलाई ३–१ ले पराजित गर्दै पर्वत फेरिले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पर्वत फेरिले ४० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमण पत्र […] The post पर्वत फेरिलाई फुटसल उपाधि first appeared on Hamro Khelkud.

बालबालिकालाई ब्राइट फुटसल उपाधि

बालबालिकाले दोस्रो ब्राइट फ्युचर कप एसइई छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । प्रतियोगिताको फाइनलमा बालबालिकाले प्रिमियरलाई ५–२ ले पराजित गर्‍यो । बालबालिकाका शिशिर क्षेत्री र रोहन मोक्तानले समान दुई गोल...

सिदार्थलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सिदार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिदार्थले उपाधि जितेको हो । टाइब्रेकरमा सिदार्थका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे । प्रभुका केशब योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्यले […]

पुलिस ब्वाइजलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पुलिस ब्वाइज २०७१ ले डिकप्स एनकप्स एल्मुनी फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल प्रहरी स्कुलको ब्याच नम्बर २०६० ले शनिबार आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई १–० ले हराउँदै पुलिस ब्वाइजले उपाधि जितेको हो । मनोकामना फुटसल गोकर्णेश्वरमा भएको प्रतियोगितामा आयोजक टोलीका सिद्धार्थ बहादुर सिंह उत्कृष्ट खेलाडी चुनिएका थिए । सर्वाधिक […]

मनकामनालाई एसईई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ […]

हाम्रो फुटसललाई एनएफपिजे फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो फुटसल टोलीले एनएफपिजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको एक दिने प्रतियोगितामा फोटो पत्रकार संघ धादिङलाई ४–२ ले पराजित गर्दै हाम्रो फुटसलले उपाधि हात पारेको हो । काठमाडौं सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलको फुटसल मैदानमा हाम्रो फुटसललाई च्याम्पियन बनाउन फाइनलमा बासु अवाल र आशिष […]

ग्रिष्मालाई एनआरएस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडले दोश्रो संस्करणको एनआरएस फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ । ढुकु फुटसल हब बालुवाटारमा शनिबार भएको एक दिने प्रतियोगिताको फाइनलमा ज्याकीप्वाईन्ट हेल्थ प्रालिलाई ४–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजेता ग्रिष्माले १ लाख रुपैयासहित ट्रफी, मेडल र […]

रिब्सलाई अन्तरविद्यालय फुटसल उपाधि

आयोजक स्वस्तिश्री गुरुकुललाई पेनाल्टी सुटआउमार्फत स्तब्ध बनाउँदै रिब्स स्कुलले शुक्रबार पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ।...

रिब्सलाई फुटसल उपाधि

काठमाडौं ((हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुललाई टाइब्रेकरमा स्तब्ध पार्दै रिब्स स्कुलल प्रथम स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्री गुरुकुलद्वारा आयोजित यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको शुत्रलबार भएको फाइनलमा रिब्सले आयोजक स्वस्तिश्री गुरुकुललाई टाइब्रेकरमा २–० ले हराउँदै उपाधि जितेको हो । सानो भ¥याङस्थित आफ्नै फुटसल मैदानमा सम्पन्न फाइनलमा स्वस्तिश्री गुरुकुलले निर्धारित […]

ड्याफोडिललाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ड्याफोडिलले आठौं संस्करणको बिद्या सस्कार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ड्याफोडिलले एस स्कुललाई ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ड्याफोडिलले २० हजार प्रात गरेको छ । दोस्रो भएको एसले १० हजार रुपैया हात पा¥यो । एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि […]