बास्केटबल: प्रिमियर क्वाटरफाइनलमा

काठमाडौँ – आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसईई कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। खुमल्टारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित गर्‍यो। स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो। त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल […]