बुटवल- चिकित्सा शिक्षा ऐन संशोधन गरी नर्सिङ कलेजमा तत्काल भर्ना नखोले अनन्त आन्दोलनको विकल्प नभएको नर्सिङ कलेज सञ्चालकहरूले बताएका छन् । ऐनका कारण नेपालमा कलेजहरू बन्द भएकाले नर्सिङ अध्ययनका लागि ठूलो धनराशि विदेशिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ठहर गरेको छ ।
चिकित्सा शिक्षा आयोग र सिटिईभीटीको बदनीयतले प्रि&ndash...