निगमलाई १५ दिनमा एक अर्ब घाटा

ग्यासमा प्रतिसिलिन्डर ३ सय १७ रुपैयाँ घाटालामो समय देखि नाफा कमाउदै आएको नेपाल आयल निगम पछिल्लो समय घाटा बेहोरदै आएको छ ।अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो एक महिना यता निगमले घाटा बेहोरनु परेको हो । इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको नयाँ मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले निगमले १५ दिनमा झन्डै […]

सम्बन्धित सामग्री

आयल निगमको दावी : एक वर्षमा ५० अर्ब घाटा

३१ साउन, काठमाडौं । गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो घाटा व्यहोर्नु परेको नेपाल आयल निगमले दाबी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आर्थिक वर्ष २०७८/७९ मा निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको दावी गरे । ‘निगमको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहे पनि गत वर्षको घाटा मोटामोटी ५० अर्ब […]

आगामी महिना पौने ५ अर्ब घाटा हुने निगमको प्रक्षेपण

काठमाडौँ । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमले जनाएको छ । प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ […]

पेट्रोलको मूल्य बढाउँदा पनि आयल निगमलाई ६ महिनामा सवा १९ अर्ब घाटा

काठमाडौं, माघ ६ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा १९ अर्ब घाटा बेहोरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि निरन्तर नाफामा गएको निगम गत आर्थिक वर्षदेखि घाटामा जान थालेको थियो। गत आवमा २ अर्ब ५७ […]

छ महिनामा निगमलाई १९ अर्ब घाटा

काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उनले बताए । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा रु दुई अर्ब २४ करोड नोक्सानी रहेको […]

दशैँमा पेट्रोलको अभाव नहुँने, मासिक दुई अर्ब घाटा व्यहोर्दै निगम

काठमाडौं, असोज २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला राख्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी र्दिए । दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले निर्देशन गरेको […]

आयल निगमलाई मासिक ३ अर्ब घाटा

काठमाडौँ । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्य सूची पठाइसकेको […]

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, निगमलाई मासिक ३ अर्ब घाटा

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओस

ढिला भए वार्षिक सात अर्ब घाटा हुने

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको समय लम्बिने देखिएको छ । सुरुमा आर्थिक वर्ष २०६८/०६९ बाट सुरु भई २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा २०७९/०८० मा सम्पन्न गर्ने संशोधित लक्ष्य लिइएको छ । तर हालसम्म भइरहेको कामको प्रगतिअनुसार संशोधित समयमा पनि आयोजना सम्पन्न नभई समय लम्बिने सम्भावना देखिएको हो । गत आर्थिक वर्ष २०७७/०७८ […]

आयल निगमलाई १५ दिनमा एक अर्ब घाटा

काठमाडौं। नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा हरेक १५ दिनमा एक अर्ब रुपैयाँ घाटा हुने भएको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमले १५ दिनमा एक अर्ब घाटा ब्यहोर्ने भएको हो। सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८.८६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ रुपैयाँ र प्रतिसिलिन्डर एलपी ग्याँसमा ३७५.१३ रुपैयाँ घाटा हुनेछ। यसपटक पेट्रोलियम पदार्थको मूल्य नबढ्ने भएको छ।