आयल निगमलाई मासिक ३ अर्ब घाटा

काठमाडौँ । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्य सूची पठाइसकेको […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य नघट्ने, आयल निगम भन्छ : २७ अर्ब घाटा छ

१७ मङ्सिर, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको […]

आपूर्तिमन्त्री बडुले भने : इन्धनको मूल्यवृद्धि बाध्यता

७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको बताएका हुन् । आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको बताए […]

पेट्रोलको मूल्य बढाउँदा पनि आयल निगमलाई ६ महिनामा सवा १९ अर्ब घाटा

काठमाडौं, माघ ६ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा १९ अर्ब घाटा बेहोरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि निरन्तर नाफामा गएको निगम गत आर्थिक वर्षदेखि घाटामा जान थालेको थियो। गत आवमा २ अर्ब ५७ […]

आयल निगम ६ वर्षपछि घाटामा

१९ असोज, काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । […]

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आइओस

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, निगमलाई मासिक ३ अर्ब घाटा

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओस

६ वर्ष नाफा कमाएको निगमलाई ४ अर्ब घाटा हुने अनुमान

विगत ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम घाटामा गएको छ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएकाले यो वर्ष निगम घाटामा गएको हो । आर्थिक वर्ष २०७१-०७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आर्थिक वर्ष २०७७-०७८ मा भने ४ अर्ब घाटामा जाने अनुमान गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा लगातार […]

निगमलाई १५ दिनमा एक अर्ब घाटा

ग्यासमा प्रतिसिलिन्डर ३ सय १७ रुपैयाँ घाटालामो समय देखि नाफा कमाउदै आएको नेपाल आयल निगम पछिल्लो समय घाटा बेहोरदै आएको छ ।अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो एक महिना यता निगमले घाटा बेहोरनु परेको हो । इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको नयाँ मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले निगमले १५ दिनमा झन्डै […]