विराटनगरमा एक युवककाे अपहरणपछि हत्या

विराटनगर- सिरहा गोलबजार घर भएका एक युवकको विराटनगरमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कस्थित एक होटलमा फेला परेको हो। सदाको अपहरणपछि होटलको एक नम्बर कोठामा हत्या भएको प्रहरीले जनाएकाे छ। मोरङका प्रहरी प्रमुख उपरीक्षक शान्तिराज कोइरालाले अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर […]

सम्बन्धित सामग्री

सिरहाबाट किशोरको अपहरण विराटनगरमा हत्या,  फिरौतीको रकम लिन बैंक पुग्दा पक्राउ

काठमाडौंः एक किशोरको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिरहा गोलबजार नगरपालिका-३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६…