धारिलो हतियार प्रहार गरी दाइको हत्या

विराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् ।  विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजे

सम्बन्धित सामग्री

सर्लाहीमा खानपिनका लागि बोलाएर 'भाइले नै गरे दाइको हत्या'

काठमाडौं । सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रूपेश कुमार छन् । अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार...

चक्कु प्रहार गरी दाइको हत्या

इलाम : सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन्।सामान्य वादविवादका क्रममा ३० वर्षीय चक्र मुखियाले आफ्ना दाइ ३५ वर्षीय इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। सोमबार साँझ करिब ६:४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला सामान्य वादविवाद भएको थियो। त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।चक्क