मोरङ – हत्या भएको करिब ५ महिनासम्म अनुसन्धानको पाटोलाई मोरङ प्रहरीले गम्भीरतापूर्वक नलिएको पीडित पक्षले गुनासो गरेका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवार तथा छिमेकीले हत्याकाण्डमा संलग्नबारे किटानी जाहेरी दिँदासमेत प्रहरीले कारबाहीको पाटोलाई गम्भीरतापूर्वक नलिएको बताए। गत तिहार भाइटीकाको दिन विराटनगर–१६ स्थित एक कल्भर्टमुनि सडेको अवस्थामा शव फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्दै […]