पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् । लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई सोमबार अपरान्ह नर्भिकमा लगिएको हो । प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि लगिएको जनाएको छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो । नर्भिक अस्पतालले सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको जनाएको […]