नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।  प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनेछन् । रासस

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीको मिर्गौैला प्रत्यारोपण आज

मिर्गौला पुनः प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया बुधबार (आज) बिहान ९ बजेदेखि सुरु हुने भएको छ । अस्पतालले विभिन्न विषयका विशेषज्ञहरुबाट प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको भन्दै प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको पनि जानकारी दिएको छ ।

अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता …

'आत्मविश्वासले अडिएको प्रधानमन्त्रीको स्वास्थ्य'

काठमाडौं :  मिर्गौला रोग उपचारका लागि पछिल्लो पुस्ताको चर्चित नाम हो डा दिव्या सिंह शाह। शिक्षण अस्पतालको मिर्गौला रोग उपचार विभागकी प्रमुखसमेत रहेकी डा सिंह सात वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रूपमा स्वास्थ्य परीक्षण गर्दै आएकी छिन्। दुवै मिर्गौलाले काम गर्न छोडेपछि&...