परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक १८, १९ र २० गते भारत भ्रमण गर्ने जनाएको छ । मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिएकी हुन् । साथै श्रीलंकामा भइरहेको विमेष्टक राष्ट्रहरुको पाँचौं सम्मेलनमा भोली प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट बैठकमा संवोधन गर्ने जानकारी दिइन् । परराष्ट्रमन्त्री नारायण खड्का सो बैठकमा सहभागी हुन कोलोम्बो पुगेको र ५ वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ । यस