खुसी छैनन् विश्वकै धनी, मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन्

टेस्ला र स्पेस एक्सका सिईओ इलोन मस्क  विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मूल्यमा ४ दशमलव ८ प्रतिशतले वृद्धी भयो र मस्कको कुल सम्पत्ती १८८ दशमलव ५ अर्ब डलर पुग्यो । अमेजनका मालिक जेफ बेजोसको सम्पत्ती १८७ अर्ब डलर छ । संसारकै धनी व्यक्ति बनेका मस्क त्यतिबेलासम्म उनी खुसी हुनेछै...

सम्बन्धित सामग्री

मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन् विश्वकै धनी मस्क

विश्वकै सबैभन्दा धनी एलन मस्क  त्यतिबेलासम्म उनी खुसी हुनेछैनन्, जबसम्म मानिसलाई मंगलग्रहसम्म पु¥याउन सक्नेछैनन् । उनले २०१६ मा यस्तो बताएका थिए, ‘हामीले त्यतिबेलासम्म खुसी मनाउन हुँदैन । जबसम्म हामी मंगलमा आफ्नो बस्ती बसाउन सक्दैछौं ।’ एक वर्षअघि अर्थात् जनवरी २०२० मा ब्लुमबर्गले तयार गरेको विश्वका धनाढ्यहरुको सुचीमा मस्क ३५ आंै नम्बरमा थिए । तर १० महिनामा उनले बिल गेट्सलाई पछि पारे, अहिले जेफ बेजोसलाई उछिनेर पहिलो नम्बरमा छन् । ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मुल्यमा ४ दशमलव ८ प्रतिशतले वृ...