ट्वीटरमा समाचार पढ्नुहुन्छ ? आर्को महिना देखि पैसा तिर्नुपर्ने हुनसक्छ !

काठमाडौं । ट्वीटरका सिईओ तथा विश्व धनाड्य व्यक्ति एलन मस्कले आर्को महिनादेखी ट्वीटरमा समाचारजन्य आलेख पढेको पैसा तिर्न पर्ने संकेत गरेका छन् । मस्कले एक ट्वीट गर्दै यसका प्रयोगकर्ताहरुले आलेखका आधारमा पैसा तिर्नु पर्ने धारणा व्यक्त गरेका हुन् । मस्कको यो धारणा कार्यन्व्यन भएमा मासिक सदस्यता नलिएका प्रयोगकर्ताले समाचार पढ्नका निमित्त धेरै शुल्क तिर्न पर्ने […]

सम्बन्धित सामग्री

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

फेसबुक र इन्स्टाग्राममा अब ब्लुटिकका लागि पैसा तिर्नुपर्ने

मेटाले फेसबुक र इन्स्टाग्राममा पेड फिचरको रुपमा मेटा भेरिफाइड सार्वजनिक हुने भएको छ । यो ट्वीटर ब्लुजस्तै सब्सिक्रिप्सन फिचर हो । मेटा भेरिफाइड फिचरले प्रयोगकर्ताहरुलाई ब्लु ब्याज दिनेछ । मेटा भेरिफाइड पाउनका लागि प्रति महिना १५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध हुने भएको छ । यो फिचर १८ वर्ष पुगेका र त्यो भन्दा बढी उमेरकाले...

ट्विटरको ब्लू टिकका लागि पैसा तिर्नुपर्ने योजना औपचारिक

प्रयोगकर्ताले पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने अर्थात् निलो टिक लगाउने योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ। एप्पलका डिभाइसहरूका लागि पठाइएको अपडेटमा ट्विटरले केही देशका प्रयोगकर्ताका लागि पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने सुविधा सुरु गर्न लागिएको उल्लेख गरेको हो। ट्विटरको ब्लू सेवाका लागि प्रयोगकर्ताले ७.९९ अमेरिकी डलर प्रति महिना तिर्नु पर्ने छ। ट्विटरको यो […]