अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ – अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। ‘मलाई पनि तिमीसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ। कार्यक्रममा सातै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका […]

सम्बन्धित सामग्री

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला

ढोका छेउमै हिृवलचियरसँगैको टेबलमा रातो, सुनौलो, गुलाबी, हरियो रंगका पात मिलाएर राखिएका छन् । ती पातलाई तारमा धागे राखेर एकपछि अर्को गर्दै बेर्दै फूलको आकार दिँदैछिन्, २९ वर्षीया ललिता मैनाली । एक छेउमा रंगी–बिरङ्गी फूलहरु राखिएका छन् । सबै फूल ललिता आफैले बनाएकी हुन् । कोठाको एक कुनामा एक समूहमा सुस्तश्रवण भएका महिलाहरु फूलका गुच्छा तयार गर्दैछन् ।

महिला हिंसा अन्त्यका लागि तीनै तहका सरकारसँग मिलेर काम गरिरहेका छौँ

मुलुकमा महिला अधिकारको संरक्षण, संवद्र्धन र नीतिगत वकालतका लागि गठित राष्ट्रिय महिला आयोगले महिला, अपाङ्गता भएका महिला, बालिका, यौनिक तथा अल्पसङ्ख्यकका अधिकारका विषय सम्बोधन गर्न पहल गर्दै आएको छ ।

आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

काठमाडौँ,१२ पुष । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी ५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लागेका छन् । नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि आफूमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको उनले बताए । तालिमपछि घरमै धूप बनाएर बिक्रीबाट हुने आम्दानीले आफ्नो खर्च जुटाउन […]

ट्रमा काउन्सेलिङ तालिम शुरु

अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम शुरु भएको छ ।

ट्रमा काउन्सेलिङ तालिम शुरु

अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम शुरु भएको छ ।

पोखरा ‘ट्रमा काउन्सेलिङ’ तालिम सुरु

पोखरा- अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ । नेपाल अपाङ्गता महिला सङ्घद्वारा आयोजित सो तालिममा विभिन्न परिस्थितिका कारण अपाङ्गता हुन पुगेका व्यक्तिको सहभागिता छ । तालिममा उनीहरुले भोग्नु परेको विभेद्, हिंसा र यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने […]

खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला

सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दै आउनुभएको छ । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै हुनुहुन्छ । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी हुनुहुन्छ ।

स्वरोजगार बन्दै अपाङ्गता भएका महिला

शारीरिक अपाङ्गता भएका यहाँका महिला घरेलु उद्यमतर्फ आकर्षित भएका छन् । सीप सिकेर सानातिना उत्पादन आफैँले गर्दा स्वरोजगार बन्ने र आयआर्जन हुने भएकाले फरक क्षमताका महिला घरेलु उद्योगतर्फ आकर्षित भएका हुन् । सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्सेकी २९ वर्षीया कल्पना नेपाली बाँसको मुढा बनाउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट सीप सिकेर उहाँले दुई वर्षदेखि यो व्यवसाय गरिरहनुभएको हो । मुढा बिक्रीबाट मासिक २० हजार रुपियाँसम्म कमाइ हुने गरेको र त्यसैबाट आफ्नो घरखर्च चलेको नेपालीले बताउनुभयो ।

अपाङ्गता भएका महिला र बालिकालाई बलात्कार गरेकाे आरोपमा दुईजना पक्राउ

धरानमा ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी महिलालाई जेठ १७ गते बलात्कार गरेको आरोप थापालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थापालाई गिरफ्तार गरेलगत्तै सुनसरी जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।

‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ