पोखरा ‘ट्रमा काउन्सेलिङ’ तालिम सुरु

पोखरा- अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ । नेपाल अपाङ्गता महिला सङ्घद्वारा आयोजित सो तालिममा विभिन्न परिस्थितिका कारण अपाङ्गता हुन पुगेका व्यक्तिको सहभागिता छ । तालिममा उनीहरुले भोग्नु परेको विभेद्, हिंसा र यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने […]

सम्बन्धित सामग्री

मेलमिलापकर्तालाई पुनः ताजगी तालिम

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा “मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने नारासहित मेलमिलाप सम्बन्धी पुनः ताजगी तालिम सुरु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा तीन महिने केयरगिभर तालिम सुरू

मणिपाल शिक्षण अस्पताल,  पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ सुरु भएको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त  ‘केयरगिभर तालिम’ पोखरा महानगरपालीकाका नगर प्रमुख  धनराज आचार्यले औपचारिक रुपमा उद्घाटन  गरेका हुन्।

मणिपाल शिक्षण अस्पतालमा तीन महिने केयरगिभर तालिम सुरू

मणिपाल शिक्षण अस्पताल,  पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ सुरु भएको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त  ‘केयरगिभर तालिम’ पोखरा महानगरपालीकाका नगर प्रमुख  धनराज आचार्यले औपचारिक रुपमा उद्घाटन  गरेका हुन्।

खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम

गण्डकी, १६ माघ । स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ । खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको […]

बेलायती सेनामा भर्ना हुनका पूर्व तयारी तालिम भाग लिँदै युवा

पोखरा । बेलायती सेनामा भर्ना हुनका लागि पोखरा–६ बैदामस्थित कोमागाने पार्कमा आइतबार बिहान पूर्व तयारी तालिम भाग लिँदै युवा । चार दिनपछि बेलायती सेनामा भर्ना लिन सुरु गरिँदै छ । तस्बिर: ऋषिराम बराल÷रासस

पोखरामा कुकुरसहितको प्रहरी टोलीद्वारा मापसे र लापसे ‘चेकिङ’

पर्वत : चाडपर्वमा हुन सक्ने सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपत्यकासहित पोखरामा आउजाउ गर्ने सवारीहरूमा तालिम प्राप्त कुकुरसहितको चेकजाँच गर्न सुरु गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको योजना अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित वडामा रहेका प्रहरी युनिटहरूको सहकार्यमा कुकुरसहितको चेकजाँच गरिरहेको

समुदायलाई सीप तालिम

काठमाडौँ, २४ जेठ । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी सहभागी छन् । चुलोचौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत […]

‘राष्ट्र बैंकको मौद्रिक नीति योभन्दा लचिलाे बन्न सक्थ्यो’

२०४४ सालमा अधिकृतस्तरबाट सेवा सुरु गरेका त्रिलोचन पंगेनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । यो अवधिमा उनले पोखरा क्षेत्रीय कार्यालय, तालिम केन्द्र, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभाग, नियमन विभाग, राष्ट्र ऋण विभाग …

https://www.onlinekhabar.com/2020/02/836062

२९ माघ, पोखरा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषिद् (सिटिइभिटी)को प्राविधिक शिक्षा सचेतना अभियान बुधबारदेखि पोखरामा सुरु भएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षाबारे जानकारी दिने उद्देश्यले देशका बिभिन्न ३ ठाउँबाट यो अभियान सुरु …

कास्कीमा मतदाता शिक्षा कार्यक्रम सुरु

२६ कात्तिक, पोखरा । कास्कीमा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने कास्कीका मतदाताहरुलाई मतदानबारे सिकाउन आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो । मतदाता शिक्षा स्वयम् सेवकहरुलाई एक दिने मतदाता शिक्षा सम्बन्धी तालिम दिएर आइतबारदेखि खटाइएको क्षेत्री …