खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला

सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दै आउनुभएको छ । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै हुनुहुन्छ । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी हुनुहुन्छ ।

सम्बन्धित सामग्री

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला

ढोका छेउमै हिृवलचियरसँगैको टेबलमा रातो, सुनौलो, गुलाबी, हरियो रंगका पात मिलाएर राखिएका छन् । ती पातलाई तारमा धागे राखेर एकपछि अर्को गर्दै बेर्दै फूलको आकार दिँदैछिन्, २९ वर्षीया ललिता मैनाली । एक छेउमा रंगी–बिरङ्गी फूलहरु राखिएका छन् । सबै फूल ललिता आफैले बनाएकी हुन् । कोठाको एक कुनामा एक समूहमा सुस्तश्रवण भएका महिलाहरु फूलका गुच्छा तयार गर्दैछन् ।

महिला हिंसा अन्त्यका लागि तीनै तहका सरकारसँग मिलेर काम गरिरहेका छौँ

मुलुकमा महिला अधिकारको संरक्षण, संवद्र्धन र नीतिगत वकालतका लागि गठित राष्ट्रिय महिला आयोगले महिला, अपाङ्गता भएका महिला, बालिका, यौनिक तथा अल्पसङ्ख्यकका अधिकारका विषय सम्बोधन गर्न पहल गर्दै आएको छ ।

सुत्केरीलाई लत्ताकपडा सहयोग

दोलखा : ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।दोलखास्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज एक कार्यक्रमबीच आवाज नेपाल दोलखाद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई दश हजार बराबरको खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ।सामग्री केन्द्रका अध्यक्ष र्सिजना कार्कीलाई पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए। यस्तै भीमेश्वर नगरपालिका-

आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

काठमाडौँ,१२ पुष । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी ५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लागेका छन् । नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि आफूमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको उनले बताए । तालिमपछि घरमै धूप बनाएर बिक्रीबाट हुने आम्दानीले आफ्नो खर्च जुटाउन […]

ट्रमा काउन्सेलिङ तालिम शुरु

अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम शुरु भएको छ ।

ट्रमा काउन्सेलिङ तालिम शुरु

अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम शुरु भएको छ ।

पोखरा ‘ट्रमा काउन्सेलिङ’ तालिम सुरु

पोखरा- अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ । नेपाल अपाङ्गता महिला सङ्घद्वारा आयोजित सो तालिममा विभिन्न परिस्थितिका कारण अपाङ्गता हुन पुगेका व्यक्तिको सहभागिता छ । तालिममा उनीहरुले भोग्नु परेको विभेद्, हिंसा र यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने […]

स्वरोजगार बन्दै अपाङ्गता भएका महिला

शारीरिक अपाङ्गता भएका यहाँका महिला घरेलु उद्यमतर्फ आकर्षित भएका छन् । सीप सिकेर सानातिना उत्पादन आफैँले गर्दा स्वरोजगार बन्ने र आयआर्जन हुने भएकाले फरक क्षमताका महिला घरेलु उद्योगतर्फ आकर्षित भएका हुन् । सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्सेकी २९ वर्षीया कल्पना नेपाली बाँसको मुढा बनाउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट सीप सिकेर उहाँले दुई वर्षदेखि यो व्यवसाय गरिरहनुभएको हो । मुढा बिक्रीबाट मासिक २० हजार रुपियाँसम्म कमाइ हुने गरेको र त्यसैबाट आफ्नो घरखर्च चलेको नेपालीले बताउनुभयो ।

अपाङ्गता भएका महिला र बालिकालाई बलात्कार गरेकाे आरोपमा दुईजना पक्राउ

धरानमा ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी महिलालाई जेठ १७ गते बलात्कार गरेको आरोप थापालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थापालाई गिरफ्तार गरेलगत्तै सुनसरी जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।

‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ