सडकमा दुर्व्यवहार खेपेका आचार्यदम्पतीमाथि महानगर प्रहरीको थप ज्यादती : बेइज्जत गरेको भन्दै कारबाही गर्न प्रहरीमा उजुरी

काठमाडौं महानगरपालिकाले ठेलामा मकै बेचेर गुजारा गरिरहेका चेतेन्द्र आचार्य दम्पतीलाई अपराधीझैँ व्यवहार गरेको