सररर पानी घट्टमा... [दृश्य कथा]

घुमिरहेको घट्ट र पानीको एकोहोरो आवाज। टिनको छतमुनि व्यस्त छिन् विपना। उडेको पिठोले उनको अनुहारदेखि टाउकाको सप्को पनि ढाकिनै लागेको छ। यो दृश्य कथा बाजुराको हो। बीस वर्षीया विपना थापाको रोजगारी यसैबाट चलेको छ। त्रिवेणी नगरपालिकामा रहेको उनको पानी घट्टले आधा घन्टामा २५ किलो मकै पिस्छ। त्यसैबाट उनको गुजारा चलिरहेको छ। पैसाभन्दा…