देशमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मुख्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमणको अवस्थाको पनि मूल्यांकन गर्ने बताइएको छ ।सोमबार साँझ चार बजे सो बैठक बस्ने अपेक्षा गरिएको छ । भारतको नियामक निकायले कोरोना...