दैलेखमा दुई लाख बढीलाई कोरोनाविरुद्ध खोप आवश्यक

दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरू

सम्बन्धित सामग्री

दैलेख कोरोना संक्रमण शून्य, १४ सय ८६ जनाले लगाए खोप

दैलेख : कर्णाली प्रदेशका १० जिल्लामध्ये पहिलो पटक कोरोना संक्रमण भेटिएको दैलेख हाललाई कोरोनामुक्त भएको छ। गत जेठ ५ गते जिल्लाको आठबिस नगरपालिका–१ को सातलाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो। ११ वटा स्थानीय तह रहेको दैलेखमा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको छ। हाल दैलेखमा कोरोनाका बिरामीको दर शून्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले जनाए। यस्तै दैलेखमा १४ सय ८६ जनाले पहिलो चरणमा कोरोनाविरुद्ध खोप लगाएका छन्।सरकार