लुम्बिनी प्रदेशमा फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्छौंः मुख्यमन्त्री

काठमाडौं, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकलाई फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्ने योजना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री केसीले भने, “संघीय सरकारले चैतभित्र सबैलाई खोप लगाउने भनेको छ । लुम्बिनीका हकमा त्यसको एक महिना अगावै खोप लगाइसक्ने हाम्रो […]