एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि…

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो । बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक […]

सम्बन्धित सामग्री

एसपीपी सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा लागिपरे : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि […]

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले एक्लै ‘रोष्टम कब्जा’ गरेपछि...

नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् । सभामुखको ड्यासमा अध्यक्षता गरेकी थिइन् सत्या पहाडीले । उनले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् । उनले भने–‘नेपाल सरकारलाई गाह्रो प¥यो, अमे

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने कुरा सुन्दैछुः भीम रावल

काठमाडौँ – नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो आरोप लगाएका हुन्। उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता […]

सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने पत्र लेखेकै छैनः भीम रावल

नेकपा एमाले सांसद एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए […]

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए ।तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए ।प्रधानमन्त्री देउवा नै अन्तर

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्यः भीम रावल

काठमाडौँ – एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन्। उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए। सोमबार बसेको […]

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशङ्का रहेको बताए । […]

जब भीम रावल मन्त्री खड्का र सुजाता कोइरालामाथि बम्किए…

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी)को चर्को विरोध गर्ने मध्यका नेकपा (एमाले)का नेता भीम रावल यतिखेर स्टेट पार्टनर्सिप प्रोग्राम (एसपीपी)को विषयमा मौन रहने कुरै भएन।  २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट एमसीसी पारित हुनु अघिसम्म रावलले त्यसविरुद्ध तिखो प्रहार गरिरहे। एमालेले बैठक बहिष्कार गरेर एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न…

‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं’ : भीम रावल

काठमाडौं, ३ असार । नेकपा (एमाले) का नेता तथा पुर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाउन माग गरेका छन् ।  आज (शुक्रबार) संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले भने,‘ ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं ।’ उनले एसपीपी प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को […]

प्रधानमन्त्री देउवाले एसपीपी स्वीकार गर्दिनँ भन्नुपर्छ : भीम रावल (भिडिओसहित)

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्नुपर्ने बताएका छन् । उनले एसपीपीप्रति असहमति जनाए। नेता रावलले नेपालले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गरेमा शक्तिराष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे । रिपोर्टर्स क्लब नेपालमा पुर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना […]